Climate:-
हावापानी :-
राजारानी पोखरी समुन्द्र सतह देखि ५०० मिटर को उचाईमा छ । यहाँको मौसम गर्मीमा ३६-३७ डिग्री सेल्सियस र न्यूनतम १० डिग्री सेल्सियस रहन्छ । जडोमा अधिकतम २- २.२ डिग्री सेल्सियस सम्म रहन्छ । यहाँ समय अनुकूलका खेती बाली गर्न सकिये पनी ,( चिया , काफी , धान, कोदो , तोरी आदि ) यहाँका संरक्षण समितिले पोखरीको संरक्षणमा ध्यानमा राखी हल रोक लगाएको छ ।

No comments:
New comments are not allowed.