The RajaRani Temple :-
राजरानी मन्दिर :-
राजरानी मन्दिर दुई पोखरीको बिचमा रहेको टापूमा अब्स्थित छ । यस पोखरीको पश्चिममा रानी पोखरी र उत्तर - पूर्वमा राजा पोखरी छ । पोखरीको पूर्व पट्टी डांडामा बसोबास गर्ने मगर जातिहरुले राजरानी मन्दिरको स्थापना गरेका हुन भने मन्दिरलाई नयाँ रूप चाहिं पोखारीका संरक्षण समिति , राजरानी सामुदिक वन उपभोक्ता समिति र भोगाटेनी गा बि स को हतेमालो ले सम्भब भएको छ ।
उक्त मन्दिरमा दर्शन गर्दा मनले चिताएको आकांक्षा पूरा हुने विश्वाशले गर्दा हजारौं दर्शनार्थिहरू भाकल गरेका सामग्री नयाँ बर्षको प्रारम्भमा चढाउने गर्दछ्न। यसरी दर्शनार्थिको विश्वाशले गर्दा राजरानी मन्दिरलाई पूर्वको मनाकामनको रुपमा लिने गरिन्छ । यो मन्दिरमा जून सुकै समयमा पनि दर्शन गर्न सक्छौं किन की मन्दिर खुल्ने समय र बन्द हुने समय भने तोकिएको छैन । यस मन्दिरमा भक्त जनले भाकल गरेका बस्तु बलि स्वरूप मन्दिर बाहिरनै चढ़ाउने गरिन्छ ।

No comments:
Post a Comment