वनभोज स्थल :-
राजरानी पोखरीको दक्षिण -पश्चिम हरियाली डांडाको सीतल छहारीमा बनभोज स्थल छ । बनभोज कार्यक्रम लिई आउनेलाई ध्यानमा राखेर २ वटा स -साना तुन घरको निर्माण गरिएको छ ।जून राजरानी संरक्षण समिति र आमा समूहले निर्माण गरेका हुन। यहाँ असोज देखि वैशाख सम्म बनभोज कार्यक्रम लिएर आउने गर्दछ्न। यसरी बनभोज कार्यक्रमलाई ध्यानमा राखी खाने पानी , शौचालयको पनि ब्यबस्था गरिएको छ ।
thanks my friend
ReplyDelete